काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच आज भेटवार्ता हुने भएको छ ।
जेनजीका प्रतिनिधिहरूले अन्तरिम सरकार प्रमुखका लागि कार्कीको नाम प्रस्ताव गरेपछि आज बिहीबार प्रधानसेनापति सिग्देलसँग पूर्वप्रधानन्यायाधीश कार्कीले भेट गर्न लागेकी हुन् ।
कार्की र सिग्देलको भेटपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजीका प्रतिनिधिहरूको उपस्थितिमा वार्ता हुने बताइएको छ ।
FACEBOOK COMMENTS