चुनाव लड्न गएका मन्त्रीहरूको बचाउ गर्दै प्रधानमन्त्रीले भनिन्– दोष उनीहरूलाई होइन मलाई दिनू (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री पद छोडेर चुनाव लड्न जानु बेइमानी नभएको बताएकी छिन् ।पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आफ्नो क्याबिनेटबाट मन्त्री पद छोडेर चुनाव लड्न जानु गलत नभएको बताएकी हुन् ।युवाहरू राजनीति गर्न खोज्छन् भने गर्न दिनुपर्छ भन्दै दोष दिने भए आफूलाई दिन समेत उनले आग्रह गरेकी छिन् । उनले … Continue reading चुनाव लड्न गएका मन्त्रीहरूको बचाउ गर्दै प्रधानमन्त्रीले भनिन्– दोष उनीहरूलाई होइन मलाई दिनू (पूर्णपाठ)