प्रधानमन्त्री प्रस्तावित कार्की पछि हट्ने सङ्केत, भन्छिन्– हातखुट्टा बाँधेर जिम्मेवारी चाहिँदैन

काठमाडौं । जेनजी समूहले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जिम्मेवारी सम्हाल्न अनिच्छा देखाउनसक्ने सङ्केत गरेकी छिन् ।अन्तरिम सरकार गठनमा भइरहेको ढिलाइबीच उनले यस्तो सङ्केत गरेकी हुन् ।जेन्जीले प्रस्ताव गरेको कार्कीलाई अन्तरिम सरकारको जिम्मेवारी दिने विषयमा राष्ट्रपति रामचनद्र पौडेलदेखि प्रमुख दलका नेताहरूलेसमेत सहमति जनाइसकेका छन् । तर, भ्रष्टाचार र आन्दोलनमा भएको दमनविरुद्ध छानबिन गर्न … Continue reading प्रधानमन्त्री प्रस्तावित कार्की पछि हट्ने सङ्केत, भन्छिन्– हातखुट्टा बाँधेर जिम्मेवारी चाहिँदैन