काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की कमलपोखरीस्थिति छठ घाटमा पुगेकी छिन् ।
मुलुकको कार्यकारी प्रधानमन्त्रीको हैसियतमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन उनी कमलपोखरी पुगेकी हुन् ।
आज छठ पर्वको मुख्य दिन हो । यस दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुका साथै सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउने गरिन्छ ।

यो पनि पढ्नुहोस्–

गौरीघाट पुगेर राष्ट्रपतिले गरे छठी माताको पूजा

FACEBOOK COMMENTS