काठमाडौं । पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई सेनाको टोलीले विशेष सुरक्षासहित आर्मी हेडक्वार्टर पुर्याएको छ ।
राजावादी दुर्गा प्रसाईं पनि सैनिक सुरक्षासहित हेडक्वार्टर छिरेका छन् । अरुलाई भने पस्न दिइएको छैन ।
Corporate Khabar
FACEBOOK COMMENTS