‘संयुक्त जनआन्दोलनको नीति शान्तिपूर्ण र भद्र अवज्ञा हो, प्रतिकारात्मक गतिविधि नगरियोस्’

काठमाडौं । संयुक्त जनआन्दोलन परिचालन समितिले राजसंस्था पुनर्स्थापनाका लागि सुरू गरिएको जनआन्दोलनको नीति शान्तिपूर्ण र भद्र अवज्ञा रहेको स्पष्ट पारेको छ । आन्दोलन सुरू भएकै दिन प्रहरीको दमन झेल्नुपरेको भन्दै समितिले शान्तिपूर्ण आन्दोलनमा कुनै पनि प्रकारको दमन नगर्न आग्रह गरेको छ । शुक्रबार साँझ समितिका तर्फबाट प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस … Continue reading ‘संयुक्त जनआन्दोलनको नीति शान्तिपूर्ण र भद्र अवज्ञा हो, प्रतिकारात्मक गतिविधि नगरियोस्’