स्वागत नेपाल पक्राउ
कर्पोरट खबर
11:28 pm, शुक्रबार, चैत १५, २०८१
काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।



FACEBOOK COMMENTS