स्वागत नेपाललाई प्रहरीले पक्राउ गर्न लागेको हो ?
काठमाडौं । अधिवक्ता स्वागत नेपालले सरकारबारे टिप्पणी गरेका कारण आफूलाई पक्राउ गर्न लागिएको बताएका छन् ।सामाजिक सञ्जाल फेसबूकमा हिजो सोमबार साँझ लाइभमा आउँदै उनले अन्तरिम सरकारकी प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नैतिकतामाथि प्रश्न उठाएका कारण प्रहरीको साइबर ब्यूरोबाट आफूलाई फोन आएको बताएका छन् ।साइबर ब्यूरोका प्रहरी अधिकारीका अनुसार ‘अनर्गल’ बोलेको भन्दै ब्यूरोमा नेपालविरुद्ध उजुरी परेकाले उनलाई … Continue reading स्वागत नेपाललाई प्रहरीले पक्राउ गर्न लागेको हो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed