काठमाडौं । तनहुँ– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्वर्णिम वाग्ले नै दोहोरिने भएका छन् ।
२०८० को उपनिर्वाचनमा निर्वाचित उनी निर्वाचित भएका थिए ।
वाग्ले रास्वपाको उम्मेदवार छनोट सिफारिस समितिका संयोजक हुन् ।
FACEBOOK COMMENTS