विद्युतमा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई सहुलियत दिन्छौँ : अर्थमन्त्री वाग्ले

सारांश Generated by Corporate Khabar AI. Editorially reviewed. अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन्। उनले आगामी साउनदेखि अन्तिम उपभोक्तालाई मार नपर्ने विकल्प ल्याइने जानकारी दिए। काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन् ।उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताए … Continue reading विद्युतमा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई सहुलियत दिन्छौँ : अर्थमन्त्री वाग्ले