सिनर्जी पावरको ५० प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत
कर्पोरट खबर
11:51 am, आइतबार, मंसिर २४, २०८०
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले आज ४० लाख ३२ हजार ८७५ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
सूचीकृत शेयर भोलिदेखि कारोबारमा आउने छ ।


FACEBOOK COMMENTS