टी–२० विश्वकप: नामिबियाविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेदरल्याण्डस

काठमाडौं । जारी टी–२० विश्वकप अन्तर्गत आज पहिलो खेल नेदरल्याण्डस र नामिबियाबीच हुदैछ ।भारतको दिल्लीमा हुने समुह ए अन्तर्गतको यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिला फिल्डिङ रोजेको छ । योसँगै नामिबियाले पहिला ब्याटिंग गर्ने भएको छ । यो नामिबियाको विश्वकपमा पहिलो खेल हो ।नामिबियाको प्लेइङ ११ मा गेर्हार्ड इरास्मस (कप्तान), लौरन स्टिनक्याम्प, जान फ्राइलिन्क, जान … Continue reading टी–२० विश्वकप: नामिबियाविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेदरल्याण्डस