टी–२० विश्वकप: नेदरल्याण्डसले पाकिस्तानलाई दियो १४८ रनको लक्ष्य

काठमाडौँ । आइसीसी टी–२० विश्वकप २०२६ को पहिलो खेलमा नेदरल्याण्डसले पाकिस्तानलाई १४८ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले १९.५ ओभरमा अल आउट हुदै १४७ रन बनाएको हो ।नेदरल्याण्डसका लागि कप्तान स्कट एडवाड्र्सले सर्बाधिक ३७ रन बनाए भने बास डे लिडेले ३०, माइकल लेभिटले २४ र कोलिन एकरम्यानले २० रन बनाएका थिए … Continue reading टी–२० विश्वकप: नेदरल्याण्डसले पाकिस्तानलाई दियो १४८ रनको लक्ष्य