टी–२० विश्वकप: पाकिस्तानले टस जित्यो, नेदरल्याण्डसले पहिला ब्याटिंग गर्दै

काठमाडौँ । आइसीसी टी–२० विश्वकप २०२६ को पहिलो खेलमा पाकिस्तानले टस जितेको छ ।श्रीलंकाको कोलम्बोमा हुने समुह ए अन्तर्गतको यस खेलमा पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरको छ । योसँगै नेदरल्याण्डसले पहिला ब्याटिंग गर्ने भएको छ ।प्रतियोगिताको पहिलो दिन आज तीन खेल हुदैछन् । आज पहिलो खेल बिहान सवा ११ बजे समुह ए … Continue reading टी–२० विश्वकप: पाकिस्तानले टस जित्यो, नेदरल्याण्डसले पहिला ब्याटिंग गर्दै