बंगलादेशसँगको प्रतिस्पर्धाअगावै नेपाल विश्वकपबाट बाहिरियो
काठमाडौं । दोस्रो पटक आईसीसी टी–२० विश्वकपमा पुगेको नेपाल समूहचरणबाटै बाहिरिएको छ ।दक्षिण अफ्रिकाविरुद्धको पहिलो भेटमा आज नेपाल एक रनको झिनो अन्तरले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो ।वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा भएको खेलमा दक्षिण अफ्रिकाका टाबरेज साम्सीले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिएपछि नेपाल दबाबमा पुगेको थियो ।नेपालले खेलको आठौँ ओभरको … Continue reading बंगलादेशसँगको प्रतिस्पर्धाअगावै नेपाल विश्वकपबाट बाहिरियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed