टी–२० विश्वकप: वेस्टइण्डिजले स्कटल्याण्डलाई दियो १८३ रनको लक्ष्य
काठमाडौँ । वेस्टइण्डिजले स्कटल्याण्डलाई १८३ रनको लक्ष्य दिएको छ । जारी आइसीसी टी–२० विश्वकप अन्तर्गत समुह सी को खेलमा वेस्टइण्डिजले स्कटल्याण्डलाई १८३ रनको लक्ष्य दिएको हो ।टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइण्डिजले २० ओभरमा ५ विकेट गुमाउदै १८२ रन बनाएको हो ।वेस्टइण्डिजका लागि शिमरोन हेटमायेरले सर्बाधिक ६४ रन बनाएका थिए भने ब्राण्डन किंगले ३५, शेरफान … Continue reading टी–२० विश्वकप: वेस्टइण्डिजले स्कटल्याण्डलाई दियो १८३ रनको लक्ष्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed