टी–२० विश्वकप: इटालीले टस जित्यो, स्कटल्याण्डले पहिला ब्याटिंग गर्ने
काठमाडौँ । आइसीसी टी–२० विश्वकप अन्तर्गत आज इटालीले स्कटल्याण्डविरुद्ध टस जितेको छ ।समुह सी अन्तर्गतको यस खेलमा इटालीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै स्कटल्याण्डले पहिला ब्याटिंग गर्ने भएको छ । यो खेल कोलकोताको इडन गार्डेन स्टेडियममा हुदैछ ।इटालीको ११: वेन म्याडसेन (कप्तान), एन्थोनी मोस्का, जस्टिन मोस्का, जेजे स्मट्स, ह्यारी मानेन्टी, … Continue reading टी–२० विश्वकप: इटालीले टस जित्यो, स्कटल्याण्डले पहिला ब्याटिंग गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed