काठमाडौं । साओमीले नेपाली बजारमा रेड्मी प्याड–२ ९.७ सार्वजनिक गरेको छ । नयाँ रेड्मी प्याड–२ ९.७ ले शक्तिशाली अक्टा–कोर प...