काठमाडौं । नेपाली सुन्दरी सेजल राजभण्डारीले प्रतिष्ठित विश्वव्यापी सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२६’ मा नेप...