सर्लाही । बागमती नगरपालिका–४ जंगलटोलस्थित जिरायतको नयाँ बस्तीमा आइतबार बिहान जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । ...