काठमाडौं । बिहीबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ विन्दुमा झरेको हो। ...