तालिवानद्वारा सरकारी कर्मचारीलाई आममाफी दिने घोषणा, काममा फर्कन आग्रह

काबुल । अफगान सत्ता नियन्त्रणमा लिएको तालिवानले सबै सरकारी कर्मचारीलाई आममाफी दिने घोषणा गरेको छ । काबुल नियन्त्रणमा लिएको दुई दिनपछि तालिवानले सबै सरकारी कर्मचारीलाई काममा फर्कन आग्रह गरेको हो । ‘हामीले सबैलाई आममाफी दिने घोषणा गरेका छौं । अब तपाईंहरुले पूर्ण आत्मविश्वासका साथ काममा फर्कनुपर्छ’ तालिवानद्वारा जारी वक्तव्यमा उल्लेख छ ।सत्ता नियन्त्रणमा लिएपछि यतिबेला … Continue reading तालिवानद्वारा सरकारी कर्मचारीलाई आममाफी दिने घोषणा, काममा फर्कन आग्रह