काठमाडौं । तारागाउँ रिजेन्सी होटलले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS