‘फ्री तिब्बत’ अभियानकी टासी ल्हाजोम रास्वपाको ‘प्रि इलेक्सन’मा निर्वाचित
काठमाडौं । सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारमा मन्त्री बन्न नपाएकी सामाजिक अभियन्ता टासी ल्हाजोम शेर्पा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘प्रि इलेक्सन’मा निर्वाचित भएकी छिन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीका लागि रास्वपाले गरेको ‘प्रि–इलेक्सन’मा उनी निर्वाचित भएकी हुन् । कर्णाली प्रदेशबाट आदिवासी जनजातितर्फकी उम्मेदवार रहेकी उनलाइ १३ … Continue reading ‘फ्री तिब्बत’ अभियानकी टासी ल्हाजोम रास्वपाको ‘प्रि इलेक्सन’मा निर्वाचित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed