राजस्व सङ्कलनको लक्ष्य असफल हुनुमा विद्युतीय सवारी सधानको असर कति ?

काठमाडौं । सरकारले लिएको राजस्व सङ्कलनको लक्ष्य असफल भएको छ । चालु आवमा १४ खर्ब २२ अर्ब रूपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेकोमा उक्त आव सकिन दुई दिन बाँकी रहँदा राजस्व सङ्कलन १० खर्ब १६ अर्ब रूपैयाँमा सीमित रहेको कारण लक्ष्य असफल देखिएको हो । असार २९ सम्मको तथ्यांकअनुसार यो लक्ष्यभन्दा ४ खर्ब ६ अर्ब कम … Continue reading राजस्व सङ्कलनको लक्ष्य असफल हुनुमा विद्युतीय सवारी सधानको असर कति ?