काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले आफ्ना नयाँ इन्भर्टर एसी सिरिजमा १० वर्षको कम्प्रेसर वारेन्टीको घोषणा गरेको छ ।
टीसीएलको उत्पादनको दिगोपनमा रहेको विश्वास र नेपाली उपभोक्तालाई दीर्घकालीन मूल्य प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउने कम्पनीले जनाएको छ।
अझ प्रभावकारी ऊर्जा बचत, स्मार्ट इन्भर्टर ७० प्रतिशतसम्म ऊर्जा बचत, जेन मोड, उत्कृष्ट आराम र स्वास्थ्य, द्रुत कूलिङ र हिटिङ, स्मार्ट एयरफ्लो , गोल्डेन फिन, सजिलो प्रयोगको लागि सुविधा, स्मार्ट एप कन्ट्रोल
नयाँ इन्भर्टर एसी मोडेलहरूमा १ टनको टीएसी १२ सीएचएसडीआईरएक्सएएफ१, १.५ टनको टीएसी १८सीएचएसडीआईरएक्सएएफ १, २ टनको टीएसी २४सीएचएसडीआईरएक्सएएफ १ रहेका छन् ।
FACEBOOK COMMENTS