काठमाडौं । आन्दोलन गरिरहेका शिक्षकहरुलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज बिहान ७ः३० बजे वार्ताका लागि बोलाएको छ ।
शुक्रबार बोलाएएको वार्ता असफल भएपछि पुनः आज वार्ताका लागि बोलाइएको हो ।
चैत्र २० गतेदेखि शिक्षा ऐन लगायतका माग राखेर आन्दोलन गरिरहेका शिक्षकहरुलाई सरकारले पुनः वार्तामा बोलाएको हो ।
FACEBOOK COMMENTS