आन्दोलनरत शिक्षकका माग पूरा गर्दा सरकारलाई थपियो ८ अर्ब भार, उपचारमा छुट
काठमाडौं । आन्दोलनरत शिक्षकको माग पूरा गर्दा सरकारलाई ८ अर्ब आर्थिक भार थपिने भएको छ । आज सरकार र शिक्षक महासंघबीच भएको वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले शिक्षकको माग पूरा गर्दा तत्कालका लागि ८ अर्ब दायित्व थपिने बताए । सहमितमा शिक्षक–कर्मचारीले स्वास्थ्य उपचारमा उपचारमा छुट पाउने उल्लेख छ । अब शिक्षक–कर्मचारीको उपचार पनि निजामती अस्पातलमा छुटसहित … Continue reading आन्दोलनरत शिक्षकका माग पूरा गर्दा सरकारलाई थपियो ८ अर्ब भार, उपचारमा छुट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed