काठमाडौं । आन्दोलन गरिरहेका शिक्षकहरुलाई सरकारले पुनः वार्तामा बोलाएको छ ।
चैत्र २० गतेदेखि शिक्षा ऐन लगायतका माग राखेर आन्दोलन गरिरहेका शिक्षकहरुलाई सरकारले पुनः वार्तामा बोलाएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरुलाई शनिबार विहान ७ः३० बजे वार्तामा आउन आह्वान गरेको छ । सरकारले आज पनि बार्तामा बोलाएको थियो । आज वार्ता हुन सकेन ।
FACEBOOK COMMENTS