आन्दोलनरत शिक्षकले कुटे अभिभावक (भिडिओ)
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै गत चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोलन गरिरहेका शिक्षकले अभिभावकमाथि हातपात गरेका छन् ।आफ्नी छोरीको भर्ना अनिश्चित बनेको भन्दै शिक्षकहरूलाई विद्यालय फर्कन आग्रहस्वरूप आन्दोलनस्थलमा पुगेका सनोज महतमाथि हातपात भएको हो ।आफूलाई ललितपुरको गोदावरीस्थित सरस्वती माध्यमिक विद्यालयका अभिभावक बताउने उनीमाथि नयाँ बानेश्वरस्थित आर्कब्रिजको सडकमा हातपात भएको भिडिओ … Continue reading आन्दोलनरत शिक्षकले कुटे अभिभावक (भिडिओ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed