हरितालिका तीजका अवसरमा देशभरका शिवालयमा भक्तजनको भीड (फोटो फिचर)

काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) आज मनाइँदै छ । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण … Continue reading हरितालिका तीजका अवसरमा देशभरका शिवालयमा भक्तजनको भीड (फोटो फिचर)