खाडीमा तनाव: सरकारले बनायो परराष्ट्र सचिव राईको नेतृतवमा उद्धार समिति

काठमाडौं । सरकारले परराष्ट्र सचिवको संयोजकत्वमा विभिन्न सरोकारवाला सदस्य रहने बहुपक्षीय उद्धार समिति गठन गरेको छ ।परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काका अनुसार शनिबार नै मुख्य सचिव सुमनराज अर्यालको नेतृत्वमा बसेको आकस्मिक बैठकले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको संयोजकत्वमा उद्धार समिति बनाएको हो ।खड्काका अनुसार उक्त समितिमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिलाई राखेर पूर्णता दिइने छ ।जसले … Continue reading खाडीमा तनाव: सरकारले बनायो परराष्ट्र सचिव राईको नेतृतवमा उद्धार समिति