नेपालको लागि आधिकारिक विक्रेता मानश्री टेर्डिङ इन्टरप्राइजेज् प्रा लि, काठमाडौँले टेरेक्स् फिन्ले बहुराष्ट्रिय कम्पनी को विभिन्न प्रकारको क्रसरहरु बिक्री वितरण गर्दै आएको छ।
नेपाली बजारमा पहिलोपटक हाइब्रिड प्रविधिको क्रसरहरुको पनि बिक्री शुभारम्भ गरेको छ। यि कर्सरहरु भारतमा निर्माण गरिएको हो।
यो हाईब्रिड प्रविधीको कर्सरहर डिजल र बिजुली दुवैबाट चलाउन सकिनेछ। यसको संचालन खर्च आधा नै कम छ। यसको क्षमता १२५ टन देखि ४०० टन प्रति घण्टा सम्म छ। भारतमा निर्माण भएकोले पार्टपुर्जाहरु सहजै उपलब्ध छ।
FACEBOOK COMMENTS