थाइल्याण्डद्वारा कम्बोडियामा हमला, दुई थाई नागरिकको मृत्यु
काठमाडौं । थाइल्याण्डले कम्बोडियामा हमला गर्दा दुई थाई नागरिकको मृत्यु भएको छ । आफ्ना दुई नागरिकको मृत्यु भएको जानकारी थाइल्याण्डले दिएको हो । कम्बोडियाले थाइ गाउँको बीचमा दुईवटा बीएम–२१ रकेट प्रहार गर्दा दुई जना नागरिकको मृत्यु भएको बताएको हो । मृत्यु हुनेमा एक १२ वर्षीय बालक र एक वयस्क पुरुष रहेका छन् । थाइल्याण्डको सुरिन … Continue reading थाइल्याण्डद्वारा कम्बोडियामा हमला, दुई थाई नागरिकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed