काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सम्पदा क्षेत्रभित्र डोजर चलाएको छ ।
सउक्त क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको ट्राफिक प्रहरी बिट भत्काइएको छ ।
उक्त क्षेत्रबाट प्रहरी बिट हटाउन भन्दै हिजो मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्रकार गरेको महानगरले आजै डोजर चलाएको हो ।
FACEBOOK COMMENTS