‘ठूला माछा’ विरुद्ध अख्तियारको ‘एक्शन’ मा २८ गते लाग्न सक्छ ‘ब्रेक’

काठमाडौं । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्चपदस्थ व्यक्तिहरूबाट भएको भ्रष्टाचारमा ‘एक्शन’ लिएको छ । भ्रष्टाचारमा ‘साना माछा’ लाई मात्रै सजायको भागीदार बनाएर ‘ठूला माछा’ लाई उन्मुक्ति दिने गरेको आरोप खेप्दै आएको अख्तियारले ‘हाइप्रोफाइल’ हरूविरुद्ध पनि ‘एक्शन’ लिन थालेपछि आमजनमानसमा नयाँ आशाको सञ्चार भएको छ । आज बिहीबार मात्रै अख्तियारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको … Continue reading ‘ठूला माछा’ विरुद्ध अख्तियारको ‘एक्शन’ मा २८ गते लाग्न सक्छ ‘ब्रेक’