दाहाल नेतृत्वको वर्तमान सरकार पूरै कार्यकाल रहनेछः विष्णुप्रसाद पौडेल

काठमाडाैं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले पूरै कार्यकाल काम गर्ने दाबी गरेका छन् ।सोमवार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राख्नुभएको विश्वासको मतमाथिको छलफलका भाग लिँदैं उनले सो कुरा बताएको हो । उपाध्यक्ष पौडेलले प्रधानमन्त्री दाहाललाई अझ दह्रो कदमका साथ अघि बढन पनि … Continue reading दाहाल नेतृत्वको वर्तमान सरकार पूरै कार्यकाल रहनेछः विष्णुप्रसाद पौडेल