काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रोे दिन आज सोमबार दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से ६.६८ अंकले घटेर दुई हजार पाँच सय ७० दशमलब ८१ विन्दुमा थामिएको छ । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ३ अर्ब ६२ करोड ७७ लाख बराबरको कारोबार भएको छ । आइतबार ४ अर्ब ११ करोड ३८ लाख बराबरको कारोबार भएको थियो ।
FACEBOOK COMMENTS