काठमाडौँ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थ मन्त्रालय तथा मातहतका निकायका कामलाई डिजिटलाइजेसन गर्ने निर्णय गरेका छन् । सोमबार अर्थमन्त्री नियुक्त भएपछि पदभार ग्रहण गर्दै उनले उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् ।
उनले अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अनलाइन सिस्टम कार्यान्वयन प्रणाली लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
FACEBOOK COMMENTS