पुष्प व्यवसायको भविष्य उज्ज्वल, सरकारी सहयोगको आवश्यकता (भिडिओ)
काठमाडौं । ललितपुरको जावलाखेल फूटबल मैदानमा असोज २९ गतेदेखि जारी ‘१८औं गोदावरी पुष्प प्रदर्शनी, २०८२’ मा दैनिक अवालेकनकर्ताहरूको बाक्लो भीड लाग्ने गरेको छ ।फ्लोरिकल्चर एसोसिएशन नेपालको आयोजनामा जारी प्रदर्शनीमा दैनिक एक लाख रुपैयाँभन्दा बढीको कारोबार भइरहेको पुष्प व्यवसायी बलराम कार्कीले बताए ।उनले भने, ‘पुष्प प्रदर्शनी विशेषगरी व्यापारलाई प्रवर्द्धन गर्ने र ग्राहकले सहज र सुलभ रूपमा … Continue reading पुष्प व्यवसायको भविष्य उज्ज्वल, सरकारी सहयोगको आवश्यकता (भिडिओ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed