विद्युत् खपत बढाउन फरक–फरक महसुल निर्धारण गर्दै सरकार

काठमाडौं । सरकारले मुलुकभित्रै विद्युत खपत बढाउन उपभोक्तालाई फरक–फरक महसुल लागू गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणको ३६औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आगामी दिनमा वर्षायामको विद्युत खेर जान सक्ने अवस्थालाई मध्यनजर गरि आन्तरिक खपत बढाउने कार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने बताइन् । प्राधिकरण सञ्चालक समिति अध्यक्षसमेत … Continue reading विद्युत् खपत बढाउन फरक–फरक महसुल निर्धारण गर्दै सरकार