काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ । सो पार्टीले सोमबार एक बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले दलको बैठक बोलाएको नेता गंगालाल तुलाधरले जानकारी दिए ।
Corporate Khabar
FACEBOOK COMMENTS