शिक्षकहरूसँगको वार्ता सकारात्मक भनेर मन्त्रीले बोले झुट, आन्दोलन झनै चर्किने !

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै झण्डै एक महिनादेखि शिक्षकहरूले गरिरहेको आन्दोलन अझै रोकिने छाँटमा छैन । बरु, आन्दोलन झनै सशक्त भएर जाने सङ्केत देखिएको छ । हिजो सोमबार रातिकाे शिक्षक र सरकारबीचको वार्ता सकारात्मक भएको भन्दै शिक्षामन्त्री रघुजी पन्तले सञ्चार माध्यमहरूलाई प्रतिक्रिया दिए पनि वास्तविकता त्यस्तो नरहेको पाइएको छ । आन्दोलनको … Continue reading शिक्षकहरूसँगको वार्ता सकारात्मक भनेर मन्त्रीले बोले झुट, आन्दोलन झनै चर्किने !