सांसदहरूलाई अर्थमन्त्री पुनको जवाफ : नयाँ बजेट सन्तुलित र यथार्थ छ, महत्वाकांक्षी होइन (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले विगत वर्षमा गरिएका आर्थिक सुधारलाई बढावा दिने, उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षको घोषणा गरेको जानकारी दिए । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले उठाउनु भएको जिज्ञासाको जवाफमा उनले नयाँ बजेट गठबन्धन सरकारको साझा कार्यक्रमलाई … Continue reading सांसदहरूलाई अर्थमन्त्री पुनको जवाफ : नयाँ बजेट सन्तुलित र यथार्थ छ, महत्वाकांक्षी होइन (पूर्णपाठ)