काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
आज पाकेको फर्सी र हरियो फर्सीको मूल्य प्रतिकिलो ५ रुपैयाँले बढेर ३० रुपैयाँ पुगेको छ ।
रायो साग प्रतिकिलो ६ रुपैयाँले बढेर ७१, हरियो खुर्सानी प्रतिकिलो २० रुपैयाँले बढेर ७५, हरियो बुलेट खुर्सानी प्रतिकिलो ७ रुपैयाँले बढेर ५५ र हरियो लसुन प्रतिकिलो २० रुपैयाँले बढेर ८५ रुपैयाँ कायम भएको छ ।
मूल्यसूची–
गोलभेँडा ठूलो (नेपाली) – प्रतिकिलो ४० रुपैयाँ
गोलभेँडा ठूलो (भारतीय) – प्रतिकिलो ५० रुपैयाँ
गोलभेँडा सानो (लोकल) – प्रतिकिलो २० रुपैयाँ
गोलभेँडा सानो (तराई) – प्रतिकिलो २५ रुपैयाँ
आलु रातो – प्रतिकिलो ३५ रुपैयाँ
आलु रातो (भारतीय) – प्रतिकिलो ४० रुपैयाँ
प्याज सुकेको (भारतीय) – प्रतिकिलो ४५ रुपैयाँ
गाजर (लोकल) – प्रतिकिलो ३५ रुपैयाँ
गाजर (तराई) – प्रतिकिलो ३० रुपैयाँ
बन्दा (लोकल) – प्रतिकिलो १५ रुपैयाँ
बन्दा (तराई) – प्रतिकिलो १२ रुपैयाँ
बन्दा (नरिवल) – प्रतिकिलो २० रुपैयाँ
काउली (स्थानीय) – प्रतिकिलो ४० रुपैयाँ
स्थानीय काउली (ज्यापु) – प्रतिकिलो ४० रुपैयाँ
मूला रातो – प्रतिकिलो ४५ रुपैयाँ
मूला सेतो (लोकल) – प्रतिकिलो २० रुपैयाँ
सेतो मूला (हाइब्रिड) – प्रतिकिलो ३० रुपैयाँ
भन्टा लाम्चो – प्रतिकिलो ४० रुपैयाँ
भन्टा डल्लो – प्रतिकिलो ४५ रुपैयाँ
तने बोडी – प्रतिकिलो ९० रुपैयाँ
मटरकोसा – प्रतिकिलो ८० रुपैयाँ
घिउ सिमी (लोकल) – प्रतिकिलो ९० रुपैयाँ
घिउ सिमी (हाइब्रिड) – प्रतिकिलो ९० रुपैयाँ
घिउ सिमी (राजमा) – प्रतिकिलो ८० रुपैयाँ
टाटे सिमी – प्रतिकिलो ७० रुपैयाँ
तितो करेला – प्रतिकिलो ९० रुपैयाँ
लौका – प्रतिकिलो ४० रुपैयाँ
परबर (लोकल) – प्रतिकिलो ९० रुपैयाँ
चिचिण्डो – प्रतिकिलो ८० रुपैयाँ
घिरौला – प्रतिकिलो ७० रुपैयाँ
झिगुनी – प्रतिकिलो ८० रुपैयाँ
फर्सी पाकेको – प्रतिकिलो ५० रुपैयाँ
फर्सी हरियो (लाम्चो) – प्रतिकिलो ४० रुपैयाँ
हरियो फर्सी (डल्लो) – प्रतिकिलो ४० रुपैयाँ
सलगम – प्रतिकेजी ७० रुपैयाँ
भिण्डी – प्रतिकिलो ११० रुपैयाँ
स्याउ (झोले) – प्रतिकिलो २५० रुपैयाँ
स्याउ (फूजी) – प्रतिकिलो ३५० रुपैयाँ
केरा – प्रतिदर्जन १६० रुपैयाँ
कागती – प्रतिकिलो २८० रुपैयाँ
अनार – प्रतिकिलो ३५० रुपैयाँ
अङ्गुर (हरियो) – प्रतिकिलो २०० रुपैयाँ
अङ्गुर (कालो) – प्रतिकिलो २५० रुपैयाँ
भारतीय सुन्तला – प्रतिकिलो १५० रुपैयाँ
तरबुजा हरियो – प्रतिकिलो ७० रुपैयाँ
मौसम – प्रतिकिलो २०० रुपैयाँ
जुनार – प्रतिकिलो २०० रुपैयाँ
भुइँकटहर – प्रतिगोटा २०० रुपैयाँ
काँक्रो (लोकल) – प्रतिकिलो १२० रुपैयाँ
काँक्रो (हाइब्रिड) – प्रतिकिलो ८० रुपैयाँ
रुख कटहर – प्रतिकिलो १२० रुपैयाँ
निबुवा – प्रतिकेजी ५० रुपैयाँ
नासपाती (चाइनिज) – प्रतिकिलो २६० रुपैयाँ
मेवा (नेपाली) – प्रतिकिलो ५० रुपैयाँ
मेवा (भारतीय) – प्रतिकिलो १२० रुपैयाँ
अम्बा – प्रतिकिलो १२० रुपैयाँ
लप्सी – प्रतिकिलो १०० रुपैयाँ
उखु – प्रतिगोटा १०० रुपैयाँ
स्ट्रबेरी (भुइँऐसेलु) – प्रतिकिलो २५० रुपैयाँ
किबी – प्रतिकिलो ४५० रुपैयाँ
आभोकाडो – प्रतिकिलो ६५० रुपैयाँ
अमला – प्रतिकिलो १३० रुपैयाँ
खुर्सानी सुकेको – प्रतिकिलो ४०० रुपैयाँ
खुर्सानी हरियो – प्रतिकिलो ८० रुपैयाँ
खुर्सानी हरियो (बुलेट) – प्रतिकिलो ६० रुपैयाँ
खुर्सानी हरियो (माछे) – प्रतिकिलो ७० रुपैयाँ
खुर्सानी हरियो (अकबरे) – प्रतिकिलो २५० रुपैयाँ
भेडे खुर्सानी – प्रतिकिलो ९० रुपैयाँ
लसुन हरियो – प्रतिकिलो ९० रुपैयाँ
हरियो धनिया – प्रतिकिलो १८० रुपैयाँ
लसुन सुकेको (चाइनिज) – प्रतिकिलो ३२० रुपैयाँ
लसुन सुकेको (नेपाली) – प्रतिकिलो ३०० रुपैयाँ
ताजा माछा (रहु) – प्रतिकिलो ३२० रुपैयाँ
ताजा माछा (बचुवा) – प्रतिकिलो २६० रुपैयाँ
ताजा माछा (छडी) – प्रतिकिलो २४० रुपैयाँ
रुख टमाटर – प्रतिकिलो १४० रुपैयाँ
राजा च्याउ – प्रतिकिलो ३०० रुपैयाँ
सिताके च्याउ – प्रतिकिलो ८०० रुपैयाँ
FACEBOOK COMMENTS