बिरोधमा सेतो पट्टीको उद्देश्य

वर्तमान सन्दर्भमा नेपालको न्यायपालिका गम्भिर मोडमा छ । २०४८ सालबाट स्वतन्त्र न्यायपालिकामा राजनीतिक हस्तक्षेपको विजारोपण शुरु भई हालसम्म पनि अटुट रुपमा चलिराखेको नै छ । राजनीतिक हस्तक्षेपको कारणले नै स्वतन्त्र मानिएको न्यायपालिका शब्दमा मात्र सिमित रहन पुग्यो । फलस्वरुप आजको अवस्थामा आईपुगेको छ। सर्वोच्च अदालतमा कार्यरत माननीय न्यायाधीशज्यूहरुबाट गत सोमबारदेखि इजलाश बहिस्कार गरेर बस्नु भएको … Continue reading बिरोधमा सेतो पट्टीको उद्देश्य