राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा योगी आदित्यनाथको तस्बिर प्रयोग हुनुको अन्तर्य

काठमाडौं । गत आइतबार नेपालको सङ्घीय राजधानी काठमाडौँमा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका पक्षमा अहिलेसम्मकै ठूलो दाबी गरिएको प्रदर्शन भयो । प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाह स्वयम् सहभागी थिए । पोखरामा रहेका उनी सो दिन त्यताबाट काठमाडौँ आएका थिए । जसै उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे, त्यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा कार्यकर्तासहित सयौँ समर्थकहरूले … Continue reading राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा योगी आदित्यनाथको तस्बिर प्रयोग हुनुको अन्तर्य