साताको पहिलो दिनमा ओरालो लाग्यो सेयर बजार
कर्पोरट खबर
3:20 pm, आइतबार, असोज १७, २०७८
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ५५.९३ अंकले घटेर दुई हजार पाँच सय ७७ दशमलब ४९ विन्दुमा थामिएको छ । त्यस्तै, आज ४ अर्ब ११ करोड ३८ लाख बराबरको कारोबार भएको छ ।
FACEBOOK COMMENTS