विद्युतको महसुल नतिरेर ‘राज्य दोहन’ गर्ने यी हुन् मुख्य पाँच उद्योगी

काठमाडौं । मुलुक चरम लोडसेडिङमा रहेका बेला डेडिकेटेड फिडर र ट्रङ्कलाइनमार्फत विद्युत उपभोग गरेका उद्योगीहरूले महसुल तिर्न अस्वीकार गर्दै आएका छन् । महसुल नतिरेर राज्य दोहन गर्ने कार्यमा मारवाडी समुदायका उद्योगीहरूले सञ्चालन गरेका ठूला पाँच उद्योग अग्रपङ्क्तिमा देखिएका छन् ।सबैभन्दा धेरै महसुल बुझाउनुपर्ने जगदम्बा स्टील्स, रिलायन्स स्पिनिङ मिल, शिवम् सिमेन्ट, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट … Continue reading विद्युतको महसुल नतिरेर ‘राज्य दोहन’ गर्ने यी हुन् मुख्य पाँच उद्योगी