वैदेशिक रोजगारमा यौनिक अल्पसङ्ख्यक : पीडामाथि पीडा भोग्दै

काठमाडौं । अनेक हन्डर भोगेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको व्यथा कहालीलाग्दो छ । जुन कमै मात्र सार्वजनिक हुने गरेका छन् । यस्तै व्यथा भोगेकी छन् तेस्रो लिङ्गी महिला माया गुरुङ्गले । उनले नेपालमा रोजगारीका अवसर नपाउँदा विदेश हानिनु पर्‍यो आज भन्दा १६ वर्ष अगाडि । कामको सिलसिलामा उनी खाडी मुलुक साउदी अरब पुगिन । … Continue reading वैदेशिक रोजगारमा यौनिक अल्पसङ्ख्यक : पीडामाथि पीडा भोग्दै